अहिलेको युग भनेको प्रविधिको युग हो। प्रविधिको बिकासले बिस्वले धेरै कुराहरुमा फडको मरिसकेको अवस्था छ। प्रविधिको विकासले नै त्यहाका उधोग कलकारखाना हरुले गति लिन सकिरहेको छ र बिस्वमा आफ्नो प्रभुत्व जमाइरहेको अवस्था छ। नेपालले नि यसको धेरै फाइदा लिन सक्ने सम्भाबना हरु छन्। अहिलेको सन्दर्भमा नेपालमा नि social माध्यम हरु धेरै मात्रामा प्रयोग गर्ने गरेको देखिन्छ। यसरि प्रयोगकर्ताहरु बढ्नु भनेको क्रमिक रुपमा देसको अर्थतन्त्रमा ठुलो हिसा ओगट्नु हो यसलाई हामीले सकारात्मक सोच राख्नु जरुरि छ। प्रविधिको बिकास हुनु भनेको दैनिकि जिन्दगि परिबर्तन हुनु हो। बिस्वमा अहिले digital online marketing को प्रयोग गरि कुनैपनि कम्पनीको product service हरुलाई internet को प्रयोग गरि online marketing गरि profit कमाइ रहेको छ। तर नेपालमा भने यस बिसयमा हामि कमै व्यक्तिहरुलाई मात्र यस बिसयमा जानकारी छ। बस्ताबम मा के हो त online marketing भनेको ? आउनुहोस यस बिसयमा थोरै चर्चा गरौ।
कुनै पनि कम्पनिले आफ्नो product service लाइ digital internet को मध्यम आफ्नो product लाई promote गरी sales गर्ने प्रक्रियालाई नै online marketing भनिन्छ। यहाँ बिभिन्न कमापनिहरु छन् ति कम्पनीहरुको आफ्नो product service हरु रहेका हुन्छन तिनै product services हरुलाइ internet को प्रयोग गरि बिभिन्न social माध्यम बाट traffic generate गरि धेरै भन्दा धेरै costumer हरुमा कम्पनिको product services हरु पुर्याई sales commission गरि profit गर्नुलाई नै वास्तवमा digital online marketing भन्ने गरिन्छ।
Digital online marketing कसरी गर्ने कसरी सिक्ने यस माध्य कसरी कमाई गर्न सकिन्छ भन्ने झिग्यासा हुन सक्छ । यस विषयमा राम्रो सग अध्यान गरि digital marketing गरि घरमै बसि राम्रो आम्दानी गर्न सकिन्छ । digital marketing विषयमा नेपालिमा नै राम्रो सग अध्यान गर्नसक्नु हुन्छ । हामि नेपालीहरुले नि अब नेपाली भाषामा यस digital online marketing को course हरु केहि थोरै रकममा course किनी अध्यान गर्न सकिन्छ। यस course अहिले anujbhai.com मार्फत तपाइँहरु course लिई अध्यान गर्न सक्नु हुन्छ। थप जानकारीको लागि मलाइ सम्पर्क गर्न सक्नुहुनेछ। जानकारीको लागि मेरो ईमेलमा ईमेल गर्न सक्नुहुनेछ। # chandradhimal24@gmail.com
Join Now
Join Now
No comments:
Post a Comment