
बढ्दो Internet को प्रयोगकर्ताहरु दिनानु दिन बढिरहेको अवस्था छ। मानिसहरुको व्यसत्तता पनि उतिकै बढिरहेको अवस्था पनि छ। समय सपेक्ष मानिसहरुको आबस्यकताहरु पनि बढिरहेको पनि छ। आफ्नो आबस्यकता पुरा गर्न मानिसहरु भोतारिरहेका छन्। कसैलाई जागिरको चिन्ता छ भने कसैलाई जागिर नपाएर चिन्ता छ। अझ भनुम नेपालमा स्रोत भन्दा पनि आबश्यकताहरु बढी छन्। यहा जागिर खोज्ने ज्यादा छन् भने जागिरको स्रोत कम छन्। भनाई को अर्थ यहाँ उधोग कलकारखाना देशमा ठुला ठुला मल्टी नेशनल कम्पनीहरुको कमि छ। अनि हामीमा Business Idea को कमि छ। हामी Business मा भन्दा पनि जागिर गर्ने भन्नेमा तल्लिन रहन्छौ। यो अर्थमा जागिर खानु चै राम्रो होइन है भन्नु खोजेको होइन। जागिर गर्नु भनेको राम्रो हो यस बाट हाम्रो सिमित आबश्यकताहरु पुरा गर्न सकिन्छ। यो सगै सगै Business मा पनि आफ्नो समय थोरै दिदा भोलि के थाहा समयले मानिसको जिन्दगीमा कस्तो मोड ल्याउछ। जागिर सगै सगै Business सम्बन्धि जानकारी हुदा भोलिको भबिस्य परिवर्तन पनि हुन् सक्ने हुन्छ। अझ कलेज पढ्दै गरेका जो हुनुहुन्छ वाहाहरुलाइ पढ्दै जागिर पार्ट टाइमको रुपमा पाए पनि हुन्थियो भन्ने हुन्छा। यहा हामि कोहि पनि आ -आफ्नो हिसाबले सन्तुस्ट छैनै न जागिर पाएर न ब्यापार गरेर। हाम्रो आबश्यकताहरु अथक छन् तर स्रोतको भने कमि छ। हाम्रो सोच यहि हुन्छ कि आफु हिसाबले काम गर्न पाउ भन्ने आफ्नो स्वमीत्वमा आफ्नो निर्णयमा काम गर्न पाउ भन्ने अब यहाँ निर के को आबस्यकता रहन्छ त भन्दा पैसाको अब आर्थिक रुपले हाम्रो सोच पनि परिवर्तन गर्न बाध्य हुनु पर्ने सिर्जना हुन्छा। किनभने उ सग कुनै Business idea हुदैन र Business couching tuition center मा गएर यस बिसयमा पढ्छु भन्दा नि यहाँ नेपालमा उपलब्ध नभएको अवस्था छ। अर्को कुरा कुनै पनि Success Businessman सग सोध्न गए पनि न उसले त्यो Businessman बाट राम्रो प्रतिउतर पाउन सक्छ।
यथार्थ यहि हो कि तपाई यी समस्याहरु बाट गुग्रिरहनु भएको छ भने online marketing वाट यी बिसयका course हरु पढी आफ्नो Business लाइ अगाडी लान सक्नुहुन्छ। यिनै बिस्यहरुमा ज्ञान दिनलाई पनि ठुला ठुला online marketing Businessman हरुले entrepreneur को रुपमा काम गरिरहेका छन्। किनभने वाहाहरु आफ्नो business का भोगाइका अनुभबहरु entrepreneur को रुपमा business सम्बन्धि ज्ञान दिरहेका छन्। जस्तै Fred lam , Tai Lopez , Peter Wolf , Jack ma आदि जस्ता महान व्यक्तिहरु पनि internet online बाट आफ्नो business गरिरहेका छन् भने सगै Business सम्बन्धि जानकारी दिरहेका छन्।
यस अर्थमा हाम्रो सोच यहि नै रहनछकि यो बिसय अर्थात् यो Business गर्दा नि पैसा धेरै लाग्छ होला धेरै लगानी गर्नुपर्छ होला भन्ने कुराले हामीलाई सताउछ। online marketing Business गर्न धेरै पैसा लगानी गर्नु पर्दैन यसमा सिप सिक्ने हो online marketing सम्बन्धिका सिप सिक्न यो सम्बन्धि टेक्निक सिक्न जरुरि रहन्छ हामी सग ल्यापटप वा मुबाइल छ भने कम्पुटरमा टाइप गर्न सके थोरै मात्रा online marketing Business मा अघि बढ्दै जान सकिन्छ। हामीलाई अग्रेजीमा अफ्टेरो लाग्छ भने नेपालि भासामा अहिले Anujbhai.com बाट नि यो online marketing को Course हरु लिई सिक्न सक्नुहुन्छ।
Anujbhai.com नेपाली Online marketing मा पहिलो चोटी नेपालि भाषा बाट Online को कोर्स हरु सिकाउदै आउनु भएको छ। विगत केहि बर्ष यता देखि वाहाले थुप्रै Course हरु Online बाट निर्माण गरि हामीलाई Online marketing सम्बन्धिको Course हरु दिदैआउनु भएको छ। वाहाको कोर्स सिक्न चाहनुहुन्छ भने सम्पर्क गरि Course लिन सक्नु हुन्छ। Online marketing मा विभिन्न Social मध्यम जस्तै Facebook, Twitter, Instagram बाट Trafficking बढाई Product Service लाई Sales गर्ने र Profit Generate गर्ने माध्यामहरु हुन्छ। यिनै कुराहरुलाई कसरि गर्ने भन्ने सम्बन्धि Course हरु सिक्न सक्नु हुन्छ। Anujbhai.com बाट Online marketing भनेको के हो ? भन्ने बिसयमा अझ प्रस्ट रुपमा जानकारी पाउन सक्नु हुन्छ। Affiliate marketing सम्बन्धिका कुरा Facebook बाट Traffic Generate गर्ने सम्बन्धिका कुराहरु Digital product के हो र यस सम्बन्धिका जानकारीहरु Publish ,promote, Profit सम्बन्धिका जानकारीहरु sales सम्बन्धिका कुराहरु र अरु यस्तै यस बिसयमा बृहत जानकारीहरु तपाइले सिक्ने अबसरहरु प्राप्त गर्नसक्नु हुनेछ।
विना लगानी Business घरैमा बसी समयको सदुपयोग गरि आफ्नो स्वमित्वमा काम गर्नु पाउनु भनेको अहिलेको प्रविधिको विकासले सम्भब भएको अवस्था छ। यो यथार्थ हो र अहिलेको समयमा तपाइले यस बिसयमा यस online marketing मा काम गर्ने वा Business गर्ने थुप्रै अरबपतिहरुको भिडियो हेर्न सक्नु हुन्छ। जस्तै Peter Wolf ,Tai Lopez , Jack ma, Fred Lam ,Russel Bronson जस्ता अरुको जिबनी सम्बन्धि youtube मार्फत Search गरि हेर्न सक्नु हुनेछ। यस भिडियोमा उनीहरुले कसरि अरबपतिहरु भए त् भन्ने बिसयमा सम्पूर्ण जानकारी तपाइले प्राप्त गर्नसक्नु हुनेछ।
यसर्थ हामीले चलाउने Social site Facebook जस्तो site बाट नि यति धेरै काम हुन्छ भन्ने हामिलाइ बिस्वास नलाग्न सक्छ तर यो यथार्थ हो। त्पाइमा ईच्छा शति र मेहनत छ भने यो सम्पूर्ण कुराहरु सम्भब छ। यसकारण अहिले Anujbhai.com मार्फत नेपालमा नै नेपालि भासामा online marketing सम्बन्धि Course हरु हामि घरैमा बसी बसी यस सम्बन्धि Course किनी यसबाट ज्ञान लिन सकिन्छ र नेपालीमा नै यो online marketing को नेपामा नै यो Online marketing को काम गर्न सकिन्छ र तपाईलाइ सजिलो पनि हुनसक्छ।
![]() |
यहा खाधान्न तथा किरानाका सम्पूर्ण आइटमहरु सुपथ मुल्यमा पाइन्छ तपाइँ हाम्रो सहर उर्लाबारी -७ स्कुल डाडामा |
समग्र बिषय अर्थात Online marketing बिषय जानकारीबाट यो पुष्टी हुन्छ कि यो Online marketing Business सम्बन्धि अध्यान गर्ने हो भने Online marketing Business गर्ने लाई सजिलो हुने र यस बाट काम गर्दा Internet को माध्यामबाट कुनै पनि Product को Marketing गरि Sales गर्न सकिने र आफ्नो Business लाइ अगाडी बढाउन सकिने रहेछ र भबिस्यमा यसको ठुलो सम्भाबना रहने रहेछ भन्ने पुस्टि हुन्छ।
Join Now
Written By
Chandra Bahadur Dhimal
No comments:
Post a Comment