![]() |
Add caption |
म स्वतन्त्र व्यवसायी हुँ । स्वतन्त्र हिसाबले आफुले चाहेका समयमा आफ्नो व्यवसायमा आफ्नो इच्छाअनुसार कामहरु गर्ने गर्छु । पछिल्लो समयमा इन्टरनेटको उपयोग गरेर घरमै बसेर पनि धेरै कामहरु गर्न सुरु गरेको छु । अहिले इन्टरनेटमा विशेष गरी सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, युट्यूब तथा इमेलहरुको सहि सदुपयोगले मेरो व्यक्तिगत बिजनेशलाई पनि निकै धेरै फाइदाहरु बटुल्न सकेको छु । पछिल्लो समयमा मैले एक अमेरिकन कम्पनीको सफ्टवेयर प्रडक्टको अनलाइन बजारीकरण सम्बन्धि काम गरिरहेको छु । यदि यहाँहरु पनि अनलाइनमा अवसर खोजिरहनुभएको छ, अनलाइनमा काम गर्न चाहानुहुन्छ, या पार्ट टाइम रुपमा आम्दानी गर्न चाहानुहुन्छ भने तपाईहरुको लागि सुनौलो अवसर छ ।
No comments:
Post a Comment